सुरक्षा/अपराध

कपन र सतुङलमा लुकाएर राखिएकाे तीन लाख मास्क बरामद

कपन र सतुङलमा लुकाएर राखिएकाे तीन लाख मास्क बरामद

प्रहरीले काठमाडौँको सतुङल र कपनबाट ३ लाख पिस मास्क बरामद गरेको छ।  महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले कपन र  सतुङलबाट डेढ/डेढ लाख था...

५ रुपैयाँकाे मास्क ३१ रुपैयाँमा बेच्ने ८ जना पक्राउ

५ रुपैयाँकाे मास्क ३१ रुपैयाँमा बेच्ने ८ जना पक्राउ

मास्कमा कालोबजारी गरेको आरोपमा प्रहरीले काठमाडौँबाट ८ जनालाई पक्राउ गरेको छ महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीका अनुस...

उत्कृष्ट कार्य गर्न नसकेका ७४ प्रहरीलाई सुधारात्मक तालिम

उत्कृष्ट कार्य गर्न नसकेका ७४ प्रहरीलाई सुधारात्मक तालिम

महानगरीय प्रहरी परिसर काठमाडौँ, ललितपुर र भक्तपुर तथा मातहत रहेका सादा पोसाकमा खटिने ७४ प्रहरी कर्मचारीलाई सशस्त्र प्रहरी गणमा पठाइएको छ। उल्लेखनीय कार्य...

दुई टिपर र एउटा कार एकआपसमा ठोक्किए, एकको मृत्यु

रुपन्देहीको देवदहमा दुई टिपर आपसमा ठोक्किदा एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा रुपन्देहीको दुबिया बस्ने ३५ वर्षीया सुनिता चौधरीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ। देव...

छुट्टाछुट्टै स्थानबाट २२ जना जुवाडे पक्राउ

प्रहरीले जुवा खेलिरहेको भन्दै दाङ, स्याङजा र कैलालीबाट २२ जनालाई पक्राउ गरेको छ।  दाङको घोराही उपमहानगरपालिका १४ लखन पार्क नजिक रोल्पाली सृष्टी खाजा घरमा जुवातास खेलिरहेका ९ जना पक्राउ परेका छन्। रो...

कोरोनाका कारण रोकियो नेपाली सेनाको ६९९ सदस्यीय शान्ति मिसन

कोरोनाका कारण रोकियो नेपाली सेनाको ६९९ सदस्यीय शान्ति मिसन

कारोना भाइरसको महामारीका कारण शान्ति सेना लागि सुडान उड्न लागेको नेपाली सेनाको टोलीलाई संयुक्त राष्ट्रसंघले रोकेको छ । विश्वभर फैलिरहेको कारोनाको संक्र...

अर्काको नाममा ट्रायल दिने दुई जना पक्राउ

अर्काको नाममा ट्रायल दिने दुई जना पक्राउ

ट्राफिक प्रहरीले अर्काको नाममा सवारी अनुमतिपत्र (लाइसेन्स) को ट्रायल दिने दुई नक्कली प्रशिक्षार्थीलाई पक्राउ गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलील...

पत्रकार साहको हत्या अभियुक्त कारागार चलान

पत्रकार साहको हत्या अभियुक्त कारागार चलान

पत्रकार वीरेन्द्र साहको हत्या गरेका कुन्दन भनिने नरेन्द्र फौजदारलाई जिल्ला अदालत बाराले पुर्पक्षका लागि वीरगञ्ज करागार पठाउने आदेश गरेको छ। न्यायाधीश खीलनाथ...

श्रीमतीको हत्या आरोपमा पक्राउ

श्रीमतीको हत्या आरोपमा पक्राउ

 श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ परेका छन्।   महानगरीय प्रहरी वृत्त कीर्तिपुरले दक्षिणकाली नगरपालिका–२ विगमफाँटमा श्रीमतीको हत्य...

प्रहरीले गर्‍यो अपहरित किशोरीको उद्दार, १४ जना अपहरणकारीलाई हतियारसहित पक्राउ

प्रहरीले गर्‍यो अपहरित किशोरीको उद्दार, १४ जना अपहरणकारीलाई हतियारसहित पक्राउ

धनुषाको गणेशमान चारनाथ नगरपालिककी १४ बर्षीय करिना मोक्तानलाई अपहरण गर्ने अपहरणकारीहरुलाई हात हतियारसहित प्रहरीले पक्राउ गर्न सफल भएको छ । प्रदेश २ को प्...

चरेश तस्करी गरेको आरोपमा भारतमा दुई नेपाली पक्राउ

भारतको उत्तर प्रदेशस्थित बहराइचमा नेपालसँगको सीमामा एसएसबीले बुधवार राति एक निजी बसबाट ३१ किलो ३७० ग्राम चरेश बरामद गरेको छ ।  त्यसको मूल्य लगभग ...

ट्राफिक प्रहरीको कमाउ धन्दा, प्रदेशको दबाबमा ट्राफिक पोस्टमा काजका प्रहरी

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतमा २३ जनाको दरबन्दी छ तर कार्यालय मातहत ४८ जना कार्यरत छन् । दरबन्दी बाहेकका ट्राफिक प्रहरीहरू कर्णाली प्रदेश प्रहरी कार्य...

`
मेडिकल कलेजका शिशु बन्धककर्तालाई पाँच वर्ष कैद

मेडिकल कलेजका शिशु बन्धककर्तालाई पाँच वर्ष कैद

पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासबाट नवजात शिशु अपहरण गरेर बन्धक बनाउने विमकला पाण्डेलाई पाँच वर्षको कैद फैसला सुनाएको छ।  मेडिकल कलेजबाट गत अ...

प्रहरीले रोक्यो बालविवाह, बेहुला पक्राउ

प्रहरीले रोक्यो बालविवाह, बेहुला पक्राउ

दाङ प्रहरीले बालविवाह रोकेको छ। र, बालविवाह गराएको आरोपमा घोराही उपमहानगरपालिका– १४ ढोडेनी गाउँका केहीलाई पक्राउ समेत गरेको छ। पक्राउपर्नेमा ब...

कटुवा पेस्तोलसहित युवक पक्राउ

कटुवा पेस्तोलसहित युवक पक्राउ

सिरहा प्रहरीले हतियारसहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीचौकी लकडिगोठको गस्ती टोलीले कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने गोलीसहित सिरहा नगरपालिका&ndas...

डीआईजीको दरबन्दी घट्ने हल्लाले एसएसपीहरू तनावमा, विज्ञ भन्छन्– हतारमा निर्णय लिनुहुन्न

डीआईजीको दरबन्दी घट्ने हल्लाले एसएसपीहरू तनावमा, विज्ञ भन्छन्– हतारमा निर्णय लिनुहुन्न

सरकारले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरूको दरबन्दी कटौती गर्न लागेको हल्लाले नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वृत्तमा खैलाबैला...

चितुवाको छालासहित पक्राउ

चितुवाको छालासहित पक्राउ

ताप्लेजुङ प्रहरीले चितुवा र थारको छालासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउपर्नेमा फक्ताङलुङ गाउँपालिका–५ तापेथोकका तोलवीर लिम्बु रहेका छन्। घरको ...