×

कपालको भरमा कसरी झुण्डिइन् यी महिला ? (भिडियो)

माघ ११, २०७८

चीनको एक सबवे ट्रेनमा एक रुसी महिला आफ्नो कपाललाई ह्यान्डरेलमा राखेर झुण्डिएको अद्भुत भिडियो सार्वजनिक भएको छ ।  ती महिलाको कपाल निकै बलियो हुनुपर्छ । कपाललाई त्यसरी अड्याएर झुण्डिँदा पनि उनको अनुहारम...

माघ ११, २०७८

हङकङको एक सडकमा बत्तिँदै आएको कार छेउको ट्राफिक आइल्यान्डको पोलमा ठोकिएर दुर्घटनामा परेको खतरनाक भिडियो सार्वजनिक भएको छ ।  सडक किनारमा राखिएको सीसीटीभी क्यामरामा दुर्घटनाको दृश्य कैद भएको छ । ...

माघ ११, २०७८

साउदी अरबको मरुभूमिमा हिउँ परेपछि स्थानीय साउदीहरू खुशीले रमाएका छन् ।  खुशीले झुम्दै साउदी पुरुषहरू डब्के भनिने परम्परागत गीत र नाचका साथ हिमपातको उत्सव मनाएका हुन् ।   A group of Saudi me...

माघ ११, २०७८

तपाईंलाई लाग्न सक्छ कि पतीपत्नीबीच सम्बन्ध विच्छेद (डिभोर्स) हुन कुनै विशेष वा ठूलै कारण चाहिन्छ ।  प्रायःलाई सम्बन्ध विच्छेदलाई लिएर गर्ने यस्तो आँकलन विस्तारै अमिल्दो हुँदै जान थालेको छ ।  आजकल स...

माघ ११, २०७८

पैसाका लागि मानिस के के गर्न पछि पर्दैन ?  आयरल्याण्डमा एक मानिसले आफ्नो काका (अंकल)को पेन्सन लिनका लागि मृत शरीर नै लिएर पोस्ट अफिस पुगेका छन् ।  उनले अंकलको स्वास्थ्य खराब रहेको र छिटो पैसा ...

माघ १०, २०७८

भारतको बेंगलुरुमा ३५ लाख भारु ऋण तिर्नका लागि एक व्यक्तिले बैंक लुटेको भिडियो सार्वजनिक भएको छ ।  उनले कर्मचारीहरूलाई चक्कु देखाएर ८५.३८ लाख भारु लुटेका थिए तर पछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ...

माघ १०, २०७८

विवाहको मण्डपमै बेहुली निदाएको सुन्नुभएको छ ?  छैन भने यहाँ भिडियो पनि हेर्नसक्नुहुन्छ । विवाहको तयारी हुँदै गर्दा मण्डपमै बेहुली निदाएको यो भिडियो अहिले इन्टरनेटमा भाइरल भइरहेको छ ।  बे...

माघ ९, २०७८

फ्रान्समा एक युवक अस्पतालबाट भागे । त्यसपछि उनले एक महिलाई कुटपिट गरे ।  महिलालाई कुटपिट गरिरहेकै अवस्थामा ती युवकलाई भीडले समायो र प्रहरीलाई बुझायो । प्रहरीले अनुसन्धानकै क्रममा पत्ता लगायो की युवक ...

माघ ९, २०७८

तमिलनाडुमा एक दुल्हाले विवाह समारोहमा नाच भइरहँदा आफ्नी दुलहीलाई थप्पड मारे ।  यसले बेहुली निकै दुःखी बनिन् र विवाह नै तोडिदिइन् ।  बेहुला र बेहुली नाचिरहेको समयमा बेहुलाको एक भाइ त्यहाँ ...

माघ ८, २०७८

जेलमा रहेका व्यक्तिले बच्चा जन्माएको कुरा पत्यार लाग्दैन । तर इजरायलीको जेलमा १५ वर्ष रहेका एक आतंककारीले आफूले ४ बच्चा जन्माएको दाबी गरेका छन् । डेली स्टारमा प्रकाशित रिपोर्टअनुसार प्यालेस्टाइनी आतंककारी रफत&...

माघ ७, २०७८

जाडोको मौसममा सिरक छोड्न कसैलाई पनि मन लाग्दैन ।  तर यस्तो जाडोमा भारतीय सेनाका जवानहरूले लुगा खोलेर हिउँ झरेको ठाउँमा व्यायाम गरेको भिडियो सार्वजनिक भएको छ ।  आईपीएस अधिकारी दीपांशु काब...

माघ ७, २०७८

इन्डोनेसियाका २२ वर्षे युवक सेल्फी बेचेरै करोडपति बनेका छन् ।  सुल्तान गुस्ताफ अल गोजाली नामक यी युवक कम्प्युटर साइन्स पढिरहेका छन् । उनले सेल्फी बेचेरै ११ करोडभन्दा बढी रकम कमाइसकेका छन् ।  गोज...

माघ ७, २०७८

अमेरिकाको मायामीबाट लन्डन गइरहेको एक विमान डेढ घन्टा उडेर फर्किएको छ ।  विमानमा अनिवार्य मास्क लगाउनुपर्ने सरकारी आदेश उल्लंघन गर्ने एक यात्रीका कारण विमान फर्केको हो । उडान रद्द गरेर एयरलाइन्स कम्पनीले...

माघ ७, २०७८

प्रशान्त महासागरमा रहेको मुलुक टोंगामा समुद्रमुनि ज्वालामुखी विस्फोट भएपछि सुनामी आएको छ ।  त्यसले गर्दा आएको लहरमा परेका एक अपांग व्यक्तिले २७ घन्टा पौडेर ज्यान जोगाएका छन् । राम्ररी हिँडडुल गर्न नसक्ने ...

माघ ६, २०७८

मान्छेले स्वस्थ रहन व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्ने सुझाव चिकित्सकले दिन्छन् । व्यक्तिगत सरसफाईमा नियमित स्नान महत्त्वपूर्ण मानिन्छ । डेली स्टारमा प्रकाशित रिपोर्टअनुसार ईरानका अमो जाजीले ६७ वर्षदेखि कहिल्यै नुहाए...

माघ ६, २०७८

भारतको मध्य प्रदेशको कोरोना एपिसेन्टर भनिने इन्दौर शहरमा दिनदिनै संक्रमण र मृत्यु बढिरहेको छ ।  तर त्यहाँको स्वास्थ्य विभागका मुख्य चिकित्सा एवं स्वास्थ्य अधिकारी बीएस सेतिया असंवेदनशील हुँदै रक्सीको गिलास...

माघ ४, २०७८

मानिसलाई शृंगार गर्न र आफ्नो अनुहार हेर्न ऐना चाहिरहन्छ । त्यही ऐना जंगलमा बस्ने जनावरले देखेमा के होला ?  अरु जनावरलाई देखेर तत्कालै झम्टिने बाघले नै आफूलाई ऐनामा देख्दा कस्तो प्रतिक्रिया जनाउँला ? यस...

माघ ४, २०७८

भारतको मध्य प्रदेशमा सोमवार संस्कृतका पण्डितहरूले धोती र मुण्डु लगाएर क्रिकेट खेलेका छन् ।  महर्षि वैदिक परिवारले भोपालमा आयोजना गरेको क्रिकेट खेलमा संस्कृत भाषामा कमेन्ट्री समेत गरिएको थियो । &lsqu...

माघ ३, २०७८

संसारका विभिन्न देशका मानिसहरूले फरक-फरक परम्पराहरू पालना गर्छन् । धेरै देशहरूमा अनौठो परम्पराहरू छन्, जसको बारेमा थाहा पाउँदा तपाईं छक्क पर्नुहुनेछ ।  संसारमा मानिसको अन्तिम संस्कार पनि विभिन्न ...