जेठ २९, २०७९
कैलालीको धनगढीमा मुख्य कार्यालय रहेको नवजीवन सहकारी संस्था लिमिटेडले विभिन्न नक्कली फाइल बनाएर डेढ करोड रुपैयाँ ऋण प्रवाह गरेको खुलेको छ । सहकारीकै केही कर्मचारीको मिलेमतोमा नक्कली फाइल तयार गर्न लगाई आफ...
पछिल्लो ४ महिनामा विशेष अदालतले फैसला गरेकामध्ये ८३ प्रतिशत भ्रष्टाचार मुद्दामा प्रतिवादीलाई सफाइ दिएको पाइएको छ । अध्यक्ष श्रीकान्त पौडेलको नेतृत्वमा विशेष अदालतमा आएका ६ न्यायाधीशको टोलीले ४ महिनामा ...
कैलालीको धनगढीमा मुख्य कार्यालय रहेको नवजीवन सहकारी संस्था लिमिटेडले विभिन्न नक्कली फाइल बनाएर डेढ करोड रुपैयाँ ऋण प्रवाह गरेको खुलेको छ । सहकारीकै केही कर्मचारीको मिलेमतोमा नक्कली फाइल तयार गर्न लगाई आफ...
महोत्तरीको पिपरा गाउँपालिकाका निवर्तमान अध्यक्ष विक्रम चौधरी र उपाध्यक्ष ननुकुमारी दासले गाउँपालिकाको स्रोतको दुरुपयोग गरेर निजी प्रयोजनका लागि दर्जनौं मोबाइल खरिद गरेको पाइएको छ। त्यति मात्र होइन, आफ्नो घरम...
सरकारले देशैभरबाट हलिया तथा कमैया मुक्तिको घोषणा गरिसकेको भएपनि प्रधानमन्त्री शेरबहादुर देउवाकै घरजग्गामा तीन पुस्तादेखि १६ दलित परिवार हलिया बसेका छन् । उनको जग्गा कमाएका दलितहरू २०२६ सालमा नै मो...
नेपालमा कुनै पनि हिमाल आरोहण नगरेका तथा आरोहणमा असफल भएकालाई समेत सफल आरोहणको आधिकारिक प्रमाणपत्र दिने 'गोरखधन्दा' मौलाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, ट्रेकिङ ए...
राष्ट्रिय प्राणी उद्यान, सूर्यविनायक भक्तपुरको कार्यालय भवन, पानीट्यांकी सहितका भौतिक पूर्वाधार निर्माणदेखि बैठक भत्तासहितका अन्य खर्चमा व्यापक अनियमितता भएको निष्कर्षसहित राष्ट्रिय सतर्कता केन्द्रले कारवाहीका लागि निर्...
त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विश्वविद्यालयमा स्थायी पदपूर्तिका लागि लिएको परीक्षामा गम्भीर धाँधली भएको पाइएको छ । प्रश्नले मागेको उत्तर नै नलेखी उत्तरपुस्तिका खाली छाडेका परीक्षार्थीलाई उच्च अंक दिएर प्रथम&...
मिलेमतो र सेटिङको आशंकामा यसै साता ८ अर्ब ३० करोड रुपैयाँका ३ वटा ठेक्का रद्द गरिएको छ । सीमित ठेकेदारले मात्र ठेक्का पाउने गरी स्पेसिफिकेसन बनाएर आह्वान गरिएका ती ३ वटा ठेक्कामा अनियमितता भएको भन्दै सम्ब...
वन तथा भू-संरक्षण विभागमा सरकारी गाडीको चरम दुरुपयोग भएको पाइएको छ । कानूनले नमिल्ने भएपनि शाखा अधिकृतदेखि उपसचिवसम्मले चारपांग्रे सवारी प्रयोग गरिरहेका छन् । त्यति मात्र होइन, त्यहाँ कार्यरत कार्यालय सहयो...
धनुषाको मिथिलाबिहारी नगरपालिकामा ५० लाख रुपैयाँको कम्बल खरिद प्रक्रियामा अनियमितता भएको पाइएको छ । नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारीले मिलेमतो गरी आफू निकटका आपूर्तिकर्ताबाट कम्बल खरिद ग...
तस्करी गरेर नेपाल भित्र्याइँदै गर्दा बरामद भएको रक्तचन्दनको सुरक्षा सरकारका लागि टाउको दुखाइको विषय बनेको छ । बरामद रक्तचन्दनलाई डेढ दशकदेखि शसस्त्र प्रहरीले पहरा दिइरहेको छ । देशको प्रमुख प्रशासनिक केन्द्र सिं...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा चालू आर्थिक वर्ष २०७८/०७९ को पुस मसान्तसम्ममा स्थानीय तहमा भएका अनियमिततासम्बन्धी ७ हजार १९३ थान उजुरी दर्ता भएका छन् । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार चालू आर्थिक...
झन्डै २२ करोड रुपैयाँ बचतमा रहेको नेकपा एमालेले गत आर्थिक वर्षमा सवा करोड रुपैयाँ घाटामा व्यहोरेको पाइएको छ । आर्थिक वर्ष २०७७/०७८ को लेखा परीक्षण प्रतिवेदनअनुसार एमालेको वचत १ करोड २७ लाख २० हजार...
राज्यको लगानीमा अध्ययनका लागि अस्ट्रेलिया पुगेका कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव राजेन्द्र अधिकारी विगत ६ वर्षदेखि बेपत्ता छन् । दुई वर्षका लागि सरकारी कोटामा अध्ययन गर्न अस्ट्रेलिया पुगेका अधिकारी उत...
सरकारी छात्रवृत्तिमा एमडी अध्ययन गरेकी डा. सोनिया कोइरालालाई सरकारले तीन वर्षदेखि खोजी गरिरहेको छ । पोखरा घर भएकी कोइराला सरकारी छात्रवृत्तिमा अध्ययन गरे पनि उत्तीर्ण भएपछि कबुलियतनामा अनुसार दिनुपर्ने से...
संसद्को सार्वजनिक लेखा समितिले अमेरिकाको वाशिङ्टन डिसीस्थित नेपाली राजदूतावासले खरिद गरेको जग्गामा भएको अनियमितताको छानबिन शुरू गरेको छ । २०७५ सालमा अमेरिकाका लागि राजदूत रहेका अर्जुन कार्कीले विना प्रत...
पशुपति क्षेत्र विकास कोषमा नियमावलीविपरीत कार्यकारी निर्देशकदेखि विभिन्न पदमा ९६ जना कर्मचारी भर्ना गरिएको पाइएको छ । तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले एउटा निवेदनका भरमा कार्यकारी निर्देशकसहित विभिन्न पद...
पशुपति विकास क्षेत्र कोषमा व्यापक आर्थिक अनियमितता भएको पाइएको छ । धर्मशालादेखि उद्यानसम्म जताततै अनियमितता पाइएको राष्ट्रिय सतर्कता केन्द्रले गरेको अनुसन्धानको निष्कर्ष छ । खास गरेर भाडामा धर्मशाला सञ्चाल...
पशुपति क्षेत्र विकास कोषको गाडी ८ वर्षदेखि एक वर्कशपले निजी बनाएर प्रयोग गर्दै आएको पाइएको छ । कोषको नाममा रहेको बा ५ च २०९२ नम्बरको सरकारी गाडी पपुलर नामक वर्कशपले निजी नम्बर प्लेटमा रूपान्तरण ग...