ट्रोलको शिकार बनिन् रानू मण्डल

कात्तिक २३, २०७६

काठमाडौं –भारतमा एकाएक गीत गाएर भाइरल बनेकी रानू मन्डलको आलोचना हुन थालेको छ ।

रातारात गीत गाएर भाइरल भएकी उनी ट्रोलको शिकार बनेकी छन् ।


ADVERTISEMENT

एक भिडियोका अनुसार, एक महिला प्रशंशकले रानूसँग सेल्फी लिन चाहन्छिन् । तर रेनुले उनीसँग तस्वीर खिच्न इन्कार गर्छिन् । त्यो घटनालाई लिएर आक्रोशीत बनेका उनका फ्यानले उनको ट्रोल बनाएका हुन् ।

जुन अहिले भाइरल भइरहेको छ  । एजेन्सी

कात्तिक २३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस