चिया बनाउने कस्तो अनौठो तरिका ? (भिडियो)

न्युयोर्कका एक मेकानिकले चिया बनाउने अनौठो तरिका निकालेका छन् । 

उनले भित्तोमा प्वाल पार्ने ड्रिलमा टीब्याग अड्याएर ड्रिल चालु गर्दै तातो पानीमा टीब्याग हल्लाउँदै चिया बनाएका हुन् । 


Advertisement

तातो पानीको कपमा टीब्याग तलमाथि गर्छ अनि चिया बन्छ । 

यो अनौठो तरिका रायन म्याटले बनाएका हुन् । 


Advertisement

उनले नासालाई आफ्नो आविष्कारको बारेमा अवगत गराउँदै मजाकमै आफूलाई लीड इन्जिनीयरको पद दिन र महिनाको पाँच लाख डलर तलब दिन भने । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्