प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण आज

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण बुधवार (आज) बिहान गर्ने गरी सम्पूर्ण तयारी पूरा गरिएको छ ।

प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि सोमवार साँझ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका थिए । 


Advertisement

शिक्षण अस्पतालका निर्देशक डा. प्रेम ख ड्गाले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको सम्पूर्ण तयारी पूरा गरिएको जानकारी दिए । गोरखापत्र दैनिकमा खबर छ । 
 


Advertisement

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्