प्रमको मिर्गौला सफल प्रत्यारोपणपछि चिकित्सकहरुको ओठमा मुस्कान (तस्बिर)

प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गाैलाको सफल प्रत्यारोपण भएको छ। मिर्गाैलाको सफल प्रत्यारोपण पछि सहभागी चिकित्सक टोली । तस्वीर चन्द्रकला क्षेत्री/रासस


Advertisement


Advertisement

कमेन्ट गर्नुहोस्