एक गाउँबाट अर्को गाउँ प्रवेशमा रोक

कोरोना भाइरस संक्रमणको जोखिमबाट जोगिन सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–८ स्थित बेलहामा नेपाल सरकारले ‘लकडाउन’ गरेपछि एक गाउँबाट अर्को गाउँ प्रवेशमा स्थानीय युवाले रोक लगाइएको छ।

कोरोना भाइरस आफ्नो गाउँभरी नफैलियोस भन्ने उनीहरु एक गाउँबाट अर्को गाउँ आउन जान रोक लगाइएको हो। तस्वीर अरुणकुमार यादव÷रासस


Advertisement


Advertisement

कमेन्ट गर्नुहोस्