८ थुनुवालाई धरौटीमा छाड्यो अख्तियारले

कोरोना भाइरसका कारण मुलुक लकडाउनको अवस्थामा रहेका बेला विशेष अदालत पनि बन्द हुँदा त्यसको असर अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत परेको छ।

फलत अख्तियारले अनुसन्धान सकिएर मुद्दा दर्ता गर्न बाँकी रहेका आठ जना थुनुवालाई धरौटीमा छाडेको छ । 


Advertisement

अख्तियारका प्रवक्ता प्रदीप कोइरालाका अनुसार हुनसक्ने सजाय र हिरासतमा बसेको अवधिु समेतलाई मध्यनजर राख्दै  बाँकी अनुसन्धान पूरा गर्नेगरी धरौटी लिएर तारेखमा राख्ने निर्णय भएको हो।
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्