देशभरका शिक्षक कर्मचारीलाई कोरोना रोकथाम कोषमा १ दिनको तलब दिन आह्वान

प्रतिकात्मक तस्वीर

नेपाल शिक्षक महासंघले विद्यालय शिक्षक र कर्मचारीलाई आफ्नो न्यूनतम् १ दिन बराबरको तलब सुविधा दिन आह्वान गरेको छ ।

महासंघका अध्यक्ष बाबुराम थापाले संकलित रकम सरकारलाई हस्तान्तरण गर्ने जनाउँदै कोरोना भाइरसबाट बच्न र बचाउन सबैमा आग्रह पनि गरे ।


Advertisement

उनले सरकारले जारी गरेको लक–डाउनमा समर्थन जनाउन पनि आग्रह गरे ।


Advertisement

कमेन्ट गर्नुहोस्