अस्ट्रेलियामा २ जनाभन्दा बढी मानिस भेला हुन नपाउने

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले दुईजना भन्दा बढी मानिस भेला हुन नपाउने घोषणा आइतवार गरेका छन् । 

अत्यावश्यक कारण भए मात्र घरबाट बाहिर निस्कनुपर्ने अनि ७० वर्षभन्दा माथिका मानिस घरैमा बस्नुपर्ने उनले बताए । 


Advertisement

कोरोनाभाइरसको संक्रमण फैलिन नदिनका लागि अस्ट्रेलिया सरकारले यो कडा कदम चालेको हो ।


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्