टोकियो ओलम्पिक ०२१ को जुलाइमा

कोरोना भाइरसका कारण स्थगित भएको टोकियो ओलम्पिक सन् २०२१ को जुलाईमा आयोजना हुने भएको छ।

सन् २०२१ जुलाई २३ देखिख अगष्ट ८ सम्म टोकियो ओलम्पिक हुने जापानले सोमबार जनाएको छ।


Advertisement

यसअघि सन् २०२० को जुलाई २४ मा ओलम्पिक आयोजना हुने तय भएपनि स्थगितको घोषणा गरिएको थियो। 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्