लक–डाउन अवज्ञा गर्ने ५ सय २२ जना प्रहरीको होल्डमा

 लक–डाउन उल्लंघन गर्नेलाई होल्ड गर्ने अभियानले तिव्रता पाएको छ ।

बुधवार बिहानदेखि ७ बजेसम्मममा काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने ५ सय २२ जनालाई होल्डमा राखिएको महानगरिय प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक (डीआइजी) विश्वराज पोखरेलले लोकान्तरलाई जानकारी दिए ।
उनका अनुसार, ४ सय ४२ जना पुरुष तथा ८० जना महिलालाई होल्डमा राखिएको छ । यस्तै ४४ वटा सवारी साधनलाई पनि होल्डमा राखिएको छ । 


Advertisement

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्