लकडाउनमा करीनाले शेयर गरिन् पुरानो तस्वीर, सामाजिक सञ्जालमा भाइरल

बलिउडकी चर्चित नायिका करीना कपूर अहिले लकडाउनका कारण घरमै छिन् । सामाजिक सञ्जालमा निकै सक्रिय रहने उनले हालै केही तस्वीर सार्वजनिक गरेकी छिन् । 

उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा सार्वजनिक गरेको तस्वीर निकै नै बोल्ड भएको उनका फ्यानहरूूले प्रतिक्रिया गरिरहेका छन् । 


Advertisement

समुन्द्र किनारामा खिचिएको करीनाको सो तस्वीर उनका फ्यानहरूले निकै रुचाएका छन् । 


 


Advertisement

 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्