'सीजी डिजिटल' एपबाट सामान किन्दा थप ५ प्रतिशत छुट

चौधरी ग्रूप अन्तर्गत, सीजी इलेक्ट्रोनिक्सको अनलाइन एप सीजी डिजिटल डाउनलोड गरी घरायसी सामाग्रीको पहिलो खरीदमा थप ५ प्रतिशत छुट पाइने भएको छ । 

यो एप प्लेस्टोर तथा एप स्टोरमा गई डाउनलोड गर्न सकिनेछ । यो योजना सिमित अविधीको लागि मात्र लागू गरिएको  कम्पनीले जनाएको छ ।


Advertisement

घरायसी सामाग्रीको खरीद पछि  फ्रि डेलिभरीसहित, क्यास अन डेलिभरी, अथवा घरमै बसेर  आफ्ना बैंक खाता बाट पनि भूक्तानी गर्न सकिनेछ । 

अब घरमै बसेर एपको माध्यम बाट घरायसी समाग्री खरीद् गर्न सकिनेछ र घरमै डेलिभरीको पनि व्यवस्था रहेको छ ।  तर हाल लाई डेलिभरीको सुबिधा केही समयको लागि स्थगित गरिएको छ । 
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्