सन्दीप केसी
गरीखान नदीने भयो, कोबिड ले सब
बाबाआमा परदेशको चिन्ता, परदेशी
अमेरिका लाखौ खायो, नेपाल भित्र
कठै दैब के आयो खै, संसार आज रो
छैन ठेगान बाच्ने मर्ने, सब लाई
परदेशीको कोही छैन खै, अब कहा हा
हीजो मात्र सुत्केरी खाई , दु
बाच्ने मर्ने ठेगान छैन, लाखौ को ज्यान गयौ।
अझै कति मर्छन भन्छन, रुन्छन पल्ला काईला
काम काज मा भोटे ताल्चा, चल्दै
राहत भन्दै खल्ति भर्या, कोरोना
बन्द गरौ खल्ति भर्न, कोबिड ले
औषधी नि छैन कतै, मरिराछन जता
बिदेशीने नेपालीको, मनमा चोटको
सुत्दा सुत्दा कोठा भित्रै, चल्
अमेरिका होला नेपाल, नदेऊ केपी
क़तार साऊदी चिच्याहट छ, ग्वा ग्वा गर्छन गाऊले
नेपाल फर्के झम्टीदीन्छन, ऊनै ने
सीमापारी दुधे बालक, बुढी आमा रु
आफ्नै घर तारबार लाऊदा, आह्वल बि
छैन ठेगान मर्ने बाच्ने, गाऊले
कोरोना ले खान्छ सबलाई, किन यस्
परदेशी का रोदन भित्र, नेपाल मा
सारा जनता ग्वा ग्वा गर्दा, के
सुन्छौ कित बैरो सरकार, नत्र मर्छ
कसरी यहा बाच्लान र खै, औषधी नि
आफु आफै राम्रो संग, बसौ सबै सा
मिली बसे केयर गरे, लान्न कोभिड
लान्न कोभिड माथि।।।।।
टोकियो, जापान
– – –