नेकपा सचिवालय बैठक केहीबेरमा बस्दै

 सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शनिवार (आज) बस्ने भएको छ ।

बैठक बिहान ९ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । 


Advertisement

बैठकमा अर्थमन्त्रालयले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट लगायतका विविधने विषयमा छलफल हुनेछ । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्