धादिङमा भूकम्प, काठमाडाैँमा पनि धक्का महसुस

प्रतिकार्यात्मक तस्वीर।

धादिङमा ४‍. ८ म्याग्निच्यूडको भूकम्प गएकाे छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार राति ९ बजेर ३६ मिनेटमा धादिङकाे सुनाैलाबजार केन्द्रविन्दू भएर ४‍.८ म्याग्निच्यूडको भूकम्प गएकाे हाे।


Advertisement

भूकम्पकाे धक्का काठमाडाैँ उपत्यकामा समेत महसुस भएकाे थियाे।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्