प्रवीण बेडवालले गाए ‘तिम्रो प्रिती पहिले हो कि मेरो प्रिती पहिले’ [भिडियो]

नेपाल आइडल सिजन ३ का उपविजेता प्रवीण बेडवाल स्व. राष्ट्रकवि माधवप्रसाद घिमिरेले लेखेको गीतमा स्वर दिएका छन् । 

गायक तथा संगीतकार नारायण रायमाझीको संगीतमा ‘तिम्रो प्रिती पहिले हो कि मेरो प्रिती पहिले ..’ भन्ने गीतमा बेडवालले स्वर दिएका हुन् । 


Advertisement

रिमा इन्टरटेनमेन्टले रेकर्ड गरेको गीतमा बेडवालका अतिरिक्त रचना रिमालले पनि स्वर दिएकी छिन् ।

रिमाल पनि नेपाल आइडल सिजन ३ कै प्रतिस्पर्धी हुन् । यो गीत रायमाझीकै संगीतमा पहिले पनि रेकर्डिङ भइसकेको छ । 


Advertisement

हेर्नुहोस्, भिडियो :

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्