विश्वमा ३ करोड २२ लाख नाघे कोरोना संक्रमित, कति निको भए कतिको मृत्यु भयो ?

काठमाडौं । विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ३ करोड २२ लाख नाघेको छ । वर्ल्डोमिटर्सको तथ्यांकअनुसार बिहीबार रातिसम्म विश्वभर संक्रमितको संख्या ३ करोड २२ लाख ४६ हजार रहेको हो ।
यस्तै निको हुनेको संख्या २ करोड ३७ लाख ८३ हजार पुग्दा मृतकको संख्या पनि ९ लाख ८४ हजार १७५ पुगेको छ ।

यस्तै हाल ७४ लाख ७८ हजार संक्रमितको उपचार भइरहेको छ । हालसम्म सबैभन्दा धेरै संक्रमित अमेरिकामा र भारतमा त्यसपछि रहेका छन् ।


Advertisement

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्