५१ मध्ये कुन प्रयोगशालामा हालसम्म कति भयो कोरोना परीक्षण ? (विवरणसहित)

काठमाडौं । देशभर रहेका कुल ५१ प्रयोगशालाबाट हालसम्म ९ लाख ५५ हजार ९२३ जनाको कोरोनाभाइरस परीक्षण भएको छ । बिहीबारसम्म सो संख्यामा भएको परीक्षणबाट ६९ हजार ३०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहीबारमात्रै ११ हजार ४४९ जनाको परीक्षण भएकामा १४९७ जनामा संक्रमण पुष्टि भएको स्वास्थय मन्त्रालयले जनाएको छ।  मन्त्रालयका अनुसार प्रयोगशालामध्ये सरकारी ३६ र निजी १५ वटा रहेका छन् । हालसम्म सरकारीमा ८ लाख ६१ हजार १५३ र निजीमा ९४ हजार ७७० जनाको परीक्षण भएको छ ।

कुन प्रयोगशालामा कति परीक्षण भए विवरण हेर्नुहोस्ः


Advertisement

 


Advertisement

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्