आज थपिएका १२०७ संक्रमितमध्ये बागमती प्रदेशमा मात्रै ८०६ जना

काठमाडौं । शनिबार थपिएका १२०७ संक्रमितमध्ये बागमती प्रदेशमा मात्रै ८०६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार त्यसपछि प्रदेश ५ मा १७२ जना रहेका छन् भने प्रदेश १ मा ११२, प्रदेश २ मा ५५, गण्डकी प्रदेशमा २४। सुदूर पश्चिम प्रदेशमा ३७ जना रहँदा कर्णाली प्रदेशमा १ जनामा मात्रै संक्रमण पुष्टि भएको छ ।
संक्रमितमा ४११ महिला र ७९६ पुरुष रहेका छन् ।

 


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्