यस वर्षको नोबेल साहित्य पुरस्कार अमेरिकी कवि लुईस ग्लुकलाई

सन् २०२० को नोबल साहित्य पुरस्कार अमेरिकी कवि लुईस ग्लुकलाई दिने घोषणा बिहीवार गरिएको छ । 

द स्विडिश एकेडमीले ग्लुकलाई कवितामार्फत व्यक्तिगत अस्तित्वलाई सार्वभौम बनाएको भन्दै लागि नोबेल पुरस्कार दिइएको बताएको छ । 
 


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्