८४ न्यायाधीशको सरुवाका लागि न्याय परिषद्को सिफारिश, को कहाँ [सूचीसहित]

न्याय परिषद्ले ठूलो संख्यामा न्यायाधीशहरूको सरुवाका लागि सिफारिश गरेको छ ।

परिषद्को बुधवारको बैठकले उच्च अदालतका ८४ जना न्यायाधीशको सरुवाका लागि सिफारिश गरेको हो ।


Advertisement

हेर्नुहोस्, सूची :


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्