भारतभर कोरोनाको सक्रिय संक्रमित घट्दै, हालसम्म कति पुगे संक्रमित ?

भारतमा कोरोनाभाइरस संक्रमितको संख्या ७४ लाख ४० हजार ६३० पुगेको छ । जसमध्ये ६५ लाख ३० हजार ७५ जना निको भइसकेका छन् । यस्तै हाल ७ लख ९५ हजार २२९ संक्रमितको उपचार चलिरहेको छ । यस्तै परीक्षणको तथ्यांक ९.३ करोड पुगिसकेको छ ।
सकारात्मक खबर यो छ कि देशभर सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । २५ राज्य र केन्द्र शासित राज्यमा सक्रिय संक्रमितको केस घटिरहेको हो ।
अरुणाचल, छत्तीसगढ, दिल्ली, हरियाणा, हिमाञ्चल, केरल, मणिपुर, मेघालय, नागाल्याण्ड र पश्चिम बंगालमा संक्रमित संख्या बढ्ने क्रममा ब्रेक लागेको छ ।

 


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्