विश्वमा कोरोनाभाइरस संक्रमितको संख्या ४ करोड नजिक !

दिनहुँ विश्वभर डढेलोझैँ फैलिएको कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ४ करोड नजिक पुगेको छ । वर्ल्डोमिटर्सको अनुसार शनिबार रातिसम्म ३ करोड ९७ लाख ९२ हजारको हाराहारीमा संक्रमण पुष्टि भएको छ । यसैगरी हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ लाख ११ हजार ९६१ पुगेको छ ।
यस्तै हालसम्म विश्वभर कोरोना निको हुनेको संख्या २ करोड ९७ लाख ७९ हजार हाराहारी पुगेको छ । अहिले पनि विश्वमा ८९ लाख सक्रिय संक्रमित रहेका छन् ।

 


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्