विश्वभर कति पुगे कोरोना भाइरस संक्रमित ?

विश्वभर कोरोनाभाइरस संक्रमित थपिने क्रम जारी छ । बुधबार अबेरसम्म कोरोना संक्रमितको संख्या ४ करोड २७ लाख ३ हजार नाघिसकेको छ । यस्तै हालसम्म ११ लाख ३२ हजारले ज्यान समेत गुमाएका छन् ।
हालसम्म ३ करोड ७७ लाख निको हुँदा अहिले पनि ९३ लाख ६७ हजार सक्रिय संक्रमित रहेका छन् । कोरोनाबाट हालसम्म सबैभन्दा बढी क्षति अमेरिकामा पुगेको छ भने त्यसपछि भारत प्रभावित बनेको छ ।

 


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्