भुटानमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि

भुटानमा बितेको २४ घण्टामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै भुटानमा कोरोना संक्रमितको कुल संख्या ३३६ पुगेको त्यहाँको स्थास्थ्य मन्त्रालयले जनाएको छ । 
हालसम्म भुटानमा संक्रमितमध्ये ३०६ पुगेको छ भने अन्यको उपचार भइरहेको छ । 


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्