कुन जिल्लामा कति सक्रिय संक्रमित ?

मनाङ हाल कोरोना संक्रमण मुक्त जिल्ला हुँदा बाँकी सबै ७६ जिल्लामा भने सक्रिय संक्रमित रहेका छन् । त्यसमा पनि काठमाडौं उपत्यकासहित झापा, मोरङ, सुनसी, चितवन, काभ्रे, कास्की, दाङ, रुपन्देही र कैलालीमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै हाल देशभर २४ हजारको हाराहारीमा सक्रिय संक्रमित रहेका छन् ।

 


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्