उद्योग वाणिज्य महासंघको साधारणसभा जारी

नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभा आज पनि जारी छ । 

बिहीवारदेखि काठमाडौंमा शुरू भएको साधारण सभा शनिवारसम्म चल्नेछ । 


Advertisement

सधारण सभासँगै आज बन्दशत्र शुरू हुनेछ भने शनिवार नयाँ कार्यसमितिका लागि निर्वाचन हुने कार्यक्रम रहेको छ । 

निर्वाचनमा चन्द्र ढकाल र किशोर प्रधान समूहबीच प्रतिस्पर्धा हुँदैछ ।  ​


Advertisement

कोभिडकै कारण महासंघको निर्वाचन सात महिनापछि बिहीवारबाट शुरू भएको हो । 

साधारणसभापछि महासंघको नेतृत्व विधानबमोजिम शेखर गोल्छाले सम्हाल्नेछन् । 

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्