आजसम्म देशभरका ७७ जिल्लामध्ये पाँच जिल्लामा सङ्क्रमित पाँच सयभन्दा बढी छन् भने मनाङ र डोल्पामा शून्य रहेको छ ।पाँच सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा झापा, ललितपुर, काठमाडौँ, भक्तपुर र कास्की रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
लोकान्तर संवाददाता