सामान्य जिन्दगीमा रंग भर्न अपनाउनुस् यी टिप्स

 


Advertisement

जिन्दगी सधैंभरि सामान्य रूपमा जिउनुमा कुनै तुक छैन । थ्रिल र रोमाञ्च पनि जीवनका अभिन्न अंग हुन् । सधैं थ्रिलमा बस्न त हामी पनि सुझाव दिँदैनौं तर कहिलेकाहीँ सामान्यभन्दा बाहिर गएर जीवन जिउनुस् चाहिँ भन्छौं ।


Advertisement

यही कुरा सेक्स लाइफमा पनि लागू हुन्छ । हरेकचोटिको क्रीडा बेग्लै होस् भन्ने सबैजनाको इच्छा हुन्छ । सधैं त्यही खाले रुटिन सेक्सले सम्बन्ध मजबुत हुन सक्दैन । यहाँ हामी यस्ता टिप्स दिन्छौं जसले तपाईंको सेक्स लाइफलाई अर्को तहमा पुर्याइदिन्छ ।

लुब्रिकेन्टको प्रयोग
गुप्तांग खस्रो भयो भने मात्र लुब्रिकेन्ट वा चिल्लो पदार्थ प्रयोग गर्नुपर्छ भन्ने कसैले ठान्दान् । तर वास्तविकता भन्ने हो भने यसको प्रयोग जसहले गर्दा पनि हुन्छ । सेक्सका बेलामा चाहिनेजति रगड हुनु जरूरी हुन्छ र यसले आनन्दलाई कैयौं गुणा बढाउँछ ।


Advertisement

इन्टिमेसी जरूरी
इन्टिमेसी वा अन्तरंगता सेक्स लाइफमा अत्यन्त जरूरी कुरा हो । एकअर्काको भावनाहरूलाई बुझ्ने काम गरेमा मात्र सेक्स सन्तोषजनक हुन पुग्छ । नभए त बेजान सम्बन्धले तपाईंलाई कतै पु—याउँदैन ।

कामुक नाच
कामुक नाचका माध्यमले पनि तपाईं आफ्नो यौनजीवन मनोरञ्जक बनाउन सक्नुुहुन्छ । आफू पनि नाच्नुस्, पार्टनरलाई पनि नचाउनुस् । यस्तो नाच नाच्न आउँदैन भने बजारमा उपलब्ध डिभिडी ल्याउनुस् । यसो गर्दा तपाईं दुवैजना चरमसुखको अवस्थामा चाँडै पुग्नुहुन्छ ।

दह्रो समात्नुस्
पार्टनरसँग सेक्स गर्दा दह्रोगरी समात्नुस् । कसेर समात्ने तर प्रेमपूर्वक औंला घुमाउने गर्दा पार्टनर उत्तेजित भएर समर्पण गर्न मन गर्छ । दाँतले टोक्ने र नङले घोच्ने पनि अन्य विधि हुन् तर घाउ हुनेगरी चाहिँ नगर्नुस् । घाउ बनाउँदा चरमसुख लिन पाइँदैन ।

 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्