बलिउड अभिनेता अक्षय कुमारको बहुप्रतिक्षीत चलचित्र ‘बेल बटम’को रिलिज मिति घोषणा भएको छ ।
चलचित्र निर्माता भगनानीले बेल बटम रिलिज मिति सार्वजनिक गरेका हुन् । उनका अनुसार, यो चलचित्र २८ मेमा सार्वजनिक हुनेछ ।
चलचित्रको मुख्य भूमिकामा अक्षय कुमार छन् । उनले एक रअ एजेन्टको भूमिका सो चलचित्रमा निभाउनेछन् ।
अक्षयसँगै चलचित्रमा वाणी कपूर, लारा दत्ता, हुमा कुरैशी लगायतले मुख्य भूमिका निभाउनेछन् ।
Mark your calendar #Bellbottom arrives in cinemas near you on 28th May, 2021! @akshaykumar @vaaniofficial @humasqureshi @LaraDutta @vashubhagnani @ranjit_tiwari @honeybhagnani @monishaadvani @madhubhojwani @nikkhiladvani @EmmayEntertain @poojafilms @aseem_arora #ParveezShaikh pic.twitter.com/2x4zkbNleo
— Jackky Bhagnani (@jackkybhagnani) February 19, 2021
लोकान्तर संवाददाता