दोस्रो बच्चाको आमा बनिन् करीना कपूर

बलिउड अभिनेत्री करीना कपूर दोस्रो बच्चाकी आमा बनेकी छन् ।

उनले आज दोस्रो बच्चालाई जन्म दिएकी छन् । 


Advertisement

भारतीय सञ्चारमाध्यमहरूका अनुसार आइतवार उनले दोस्रो बच्चालाई जन्म दिएकी हुन् । 
  


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्