महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा नदिएको प्रष्ट पारेका छन् ।
विभिन्न सञ्चारमाध्यमहरूमा खरेलको राजीनामा भन्दै समाचार प्रकाशित भएपछि खरेलले यसलाई आफूविरुद्धको षड्यन्त्र भन्दै प्रतिवाद गरेका छन् ।
लोकान्तरसँग कुरा गर्दै खरेलले भने, 'मैले राजीनामा दिएको छैन । बाहिर फैलिएका अफवाहहरू मेरो विरुद्ध फैल्याएका झुटा कुरा हुन् ।'
मंगलवार बिहानैदेखि खरेलले राजीनामा दिएको भन्दै समाचारहरू आएका थिए ।
लोकान्तर संवाददाता