कोरोना खोप लगाएको १ महिनापछि डा. पाण्डेले भने : मेरो शरीरमा उल्लेख्य एन्टिबडी बनेको पाइयो

जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले आफ्नो स्वास्थ्यमा कोरोना विरुद्ध लगाएको 'कोभिशिल्ड' खोपले उल्लेख्य रूपमा काम गरेको बताएका छन् ।

उनले आफ्नो शरीरमाा एन्टिबडी टाइट्रेसन गरि हेर्दा एन्टिबडीको मात्रा ९.३३ देखिएको बताएका छन् । 


Advertisement

सामाजिक सञ्जाल फेसबूकमा उनले भनेका छन्,' १ भन्दा कम भए एन्टिबडी नभएको र १ भन्दा माथि एन्टिबडी भएको बुझिन्छ । मेरो एन्टिबडी ९.३३ देखियो ।'

यस्तो छ उनले सामाजिक सञ्जालमा लेखेको लेख 


Advertisement

भारतमा कोरोना महामारीको दोस्रो लहरको संकेत देखिएको छ । हिंजोमात्र १६ हजार ७ सय ५८ जना नयाँ संक्रमित नयाँ संक्रमित थपिए...

Posted by Rabindra Sameer on Saturday, February 27, 2021
लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्