दुर्गा र रविनको तीज गीत ‘जिन्दगानीमा’ [भिडियोसहित]

गायिका दुर्गा सापकोटा र रविन लामिछानेको स्वरमा नयाँ तीज गीत ‘जिन्दगानीमा’ सार्वजनिक भएको छ ।


Advertisement

गीतको भिडियोमा करिश्मा ढकाल, लोमस शर्मालगायतको अभिनय छ । 


Advertisement

गीतलाई गायक लामिछाने आफैंले लेखका हुन् ।

कजिस श्रेष्ठको निर्देशन र कोरियोग्राफी रहेको गीतलाई अजय रेग्मीले खिचेका हुन् ।


Advertisement

गीत विश्वास नेपालले एरेन्ज गरेका हुन् भने सम्पादन दीपक विष्टले गरेका हुन् ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्