×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

फर्सी हो अनेकौं रोगको उपचार, यस्ता छन् फाइदा

काठमाडाैं | पुस ३०, २०७८

NTC
TVS INSIDE

फर्सी सर्वगुणसम्पन्न तरकारी हो । विज्ञहरूका अनुसार, यसमा क्याल्सियम, आइरन, फाइबर, प्रोटीन, कार्बोहाइड्रेट लगायतका गुणहरू भेटिन्छन् । 

Sanima Bank
morang Auto yamaha

नियमित रूपमा फर्सी खाने गर्दा रोगप्रतिरोधक क्षमता बढ्छ र तौल पनि घट्छ । रक्तचाप र मधुमेहका रोगीलार्य त फर्सी वरदान नै हो । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

टाइप २ डायबिटिजका रोगीले फर्सी खाँदा चिनीको मात्रा नियन्त्रणमा रहन्छ । 

यसमा भरपूर पोटेसियम हुनाले रक्तचाप नियन्त्रणमा राख्न सहायता गर्छ । 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

यसमा भिटामिन ए, सी र ई जस्ता गुण हुन्छन् । द्रुत गतिमा इम्युनिटी बढाउन यो प्रभावकारी छ । रुघाखोकी र अन्य मौसमी रोग लाग्ने जोखिमबाट यसले जोगाउँछ । 

यसमा फाइबर हुनाले पाचन समस्या वा कब्जियत भएकाहरूले खाएको राम्रो । यसले पाचनशक्ति बढाउँछ । 

फर्सीमा बिटा क्यारोटिन हुनाले आँखाका लागि यो स्वस्थ मानिन्छ । यसले आँखाको तेज बढाउनुका साथै नेत्ररोगबाट बचाउँछ । 

यसमा क्याल्सियम उचित मात्रामा हुनाले हाडहरूलाई बलियो बनाउँछ । दाँतको समस्या पनि यसले हुन दिँदैन । 

तौल घटाउन पनि फर्सी लाभदायक छ । मोटोपनको समस्या भोगिरहेकाहरूले दिनदिनै फर्सी खानुपर्छ । 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ६, २०७८

  नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले तीन दिनभित्रै काठमाडौंमा सिटामोल अभाव अन्त्य हुने दाबी गरेका छन् । कोभिड १९ को तेस्रो भेरियन्टसँगै राजधानीमा सिटामोल अभाव चर्किएका बेला अध्यक्ष श्रेष्...

माघ १०, २०७८

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोभिड–१९ विरुद्धको खोप कार्यक्रम स्थगित भएको छ । चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारी गरी ५० जनाभन्दा बढी संक्रमित भएपछि खोप कार्यक्रम स्थगित गरिएको अस्पतालले ...

माघ ८, २०७८

 विगत २४ घण्टामा  एक लाख ९६ हजार ८५७ जनाले खोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयले शनिबार यसबारे जानकारी दिएको हो । अहिलेसम्म पहिलो मात्रा एक करोड ६२ लाख ४२ हजार ४५६ जना र पूर्ण मात्रा एक करोड २८ ...

माघ ७, २०७८

विगत २४ घण्टामा तीन लाख सात हजार ४०१ ले खोप लगाएका छन् । अहिलेसम्म पहिलो मात्रा एक करोड ६२ लाख ३७९ र पूर्णमात्रा एक करोड २७ लाख ४६ हजार ५८० जनाले लगाइसकेका छन् । यस्तै कोरोना भाइरस विरुद्धको बुस्टर डोज ५०...

माघ ८, २०७८

कोभिड–१९ महामारी विरुद्धको नेपाल सरकारको खोप अभियानमा सघाउन चीन सरकारले अनुदान स्वरुप २० लाख सिरिञ्ज उपलब्ध गराएको छ । आज उक्त परिमाणको सिरिञ्ज नेपाल सरकारलाई हस्तान्तरण गरिएको चिनियाँ दूतावासले ज...

माघ ९, २०७८

धवलागिरि अस्पताल बागलुङ न्यूनतम स्वास्थ्य मापदण्ड सर्वेक्षणमा पुनः उत्कृष्ट अस्पतालका रूपमा देखिएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशबाट हरेक आर्थिक वर्षमा दुईपटक हुँदै आएको मापदण्डमा ५० शय्या क्षमता (सेकेण्डरी ए) ...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...