विद्युत् प्राधिकरणका प्रमुखसँग कुराकानी

संस्थाको पद्धति नबिगारौं, ऊर्जामा आत्मनिर्भर बन्ने भिजन मसँग छः हितेन्द्रदेव शाक्य [अन्तर्वार्ता]

उद्धव थापा
उद्धव थापा

लोकान्तरका विशेष संवाददाता थापा राजनीतिक तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछन् ।

संस्थाको पद्धति नबिगारौं, ऊर्जामा आत्मनिर्भर बन्ने भिजन मसँग छः हितेन्द्रदेव शाक्य [अन्तर्वार्ता]

नेपाल विद्युत् प्राधिकरणमा ३३ वर्ष काम गरेको अनुभव भएका हितेन्द्रदेव शाक्य अहिले कार्यकारी निर्देशक छन् ।


Advertisement

प्रसारण लाइनमा दख्खल भएका शाक्यलाई ओली सरकारले २०७७ माघमा प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।


Advertisement

त्यसअघि उनले करीब ३ महिना निमित्त कार्यकारी निर्देशकको रूपमा काम गरेका थिए । 

नयाँ सरकार बनेपछि ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री पम्फा भुसालले प्राधिकरणको नेतृत्वमा पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ल्याउन चाहेकी छिन् र शाक्यलाई राजीनामा दिएर सहयोग गर्न भनेकी छिन् ।


Advertisement

तर, शाक्य भने प्राधिकरणको प्रणाली बिगार्न नहुने तर्क गर्छन् । 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्यसँग लोकान्तरले प्राधिकरणमा उनको नेतृत्व र निरन्तरता, प्राधिकरण सुधारका काम, प्राधिकरणको आर्थिक अवस्था र आगामी योजनाका विषयमा अन्तर्वार्ता गरेको छ । 

प्रस्तुत छ, शाक्यसँग गरिएको भिडियो अन्तर्वार्ता :

उद्धव थापा
उद्धव थापा

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्