×
Bajaj Top
Khukuri
FONEPAY

योगेन्द्र कार्कीको निर्देशनमा ‘तिजको महिना छ’ (भिडियो)

काठमाडाैं | भदौ ८, २०७८

NTC
TVS INSIDE

चर्चित गायिका रचना रिमालको “तीजको महिना छ” बोलको गीतको भिडियो सार्वजनिक भएको छ।

Sanima Bank
morang Auto yamaha

उक्त गीतमा शब्द डि.पि खनालको रहेको छ भने संगीत नबिन कार्कीको छ गीतमा स्वर भने रचना रिमालको रहेको छ। भिडियोलाई एरेन्ज र मिक्सिङ बिसाल निरौलाले गरेका हुन् ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

डान्स बिटमा तयार भएको गीतको भिडियोमा कोरस डान्सरहरुका बिचमा अनिता बस्नेत, सबिना आचार्य, रक्षा बुढाथोकी र एलिना राना फिचर्ड छिन् ।

यी चारै जना मोडलले गीतको भिडियोमा मज्जैले कम्मर मर्काएकी छन् । तीजमा कोरोनाका कारण खुलमखुल्ला भिडभाडमा नाच्न नपाइएको अवस्था र साथीसंगीहरु संग रमाउन नपाइएको अवस्थालाई गीतमा उठान गरिएको छ । मिराज अर्यालको छायांकन तथा सम्पादन रहेको भिडियोलाई योगेन्द्र कार्कीले निर्देशन गरेका हुन् ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ७, २०७८

पत्रकार तथा सामाजिक अभियानकर्मी राजु रसालीको शब्द रचना रहेको ‘समानता जुटौँ’ नामक लोकगीत सार्वजनिक भएको छ । जातीय भेदभाव तथा छुवाछूतमा आधारित जनचेतनामूलक सो गीतमा वरिष्ठ गायक राजु परियारको...

पुस ३, २०७८

कुनै जमानामा ‘बेनीको बजार जता माया उतै छ नजर, किरे मिरे जाले रुमाल’ गीत खुब ‘हिट’ थियो । ‘नबोलाउ हातले बरु बोलाउ पिपलु पातले, किरे मिरे जाले रुमाल, बेनीको बजार जता माय...

माघ ३, २०७८

बलिउड गायिका लता मंगेशकरको स्वास्थ्य अवस्थामा अझै सुधार आएको छैन ।  कोभिड-१९  संक्रमित उनको मुम्बईको ब्रीच केण्डी अस्पतालमा उपचार भइरहेको छ । उनलाई गत जनवरी ९ को राती अस्पताल भर्ना गरिएको थियो । ...

पुस १७, २०७८

कला र गलाले संगीत जगतमा आफ्नो बेग्लै पहिचान बनाउन सफल गायक हुन् कैलालीका रामकुमार कठरिया (३४) । दृष्टिविहीन छन् उनी तर आफ्नो जादुमय स्वर र प्रस्तुति शैलीले जो कोहीलाई मोहित बनाउँछन् । थारु, नेपाली, कठरिया...

माघ ८, २०७८

रियालिटी शो लिटिल च्याम्स नेपालले टप–५ फाइनालिस्ट पाएको छ । शनिबार राति प्रशारण भएको एपिसोडबाट ५ फाइनालिस्ट चयन भएको हो । सबैभन्दा बढी भोट पाएको आधारमा रोशा फुयाँल, अभिज्ञा घिमिरे, अरुण सुनार, आदित्य...

माघ १, २०७८

रियालिटी सो द भ्वाइस किड्सको विजेता झापाका जेनिश उप्रेती बन्न सफल भएका छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा उनले उपाधि जितेका हुन् । टीम प्रमोद खरेलका उनी सर्वाधिक भोट प्राप्त गरेको आधारमा विजेता बनेका हु...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...