सिद्धार्थ शुक्लाको अन्त्येष्टिमा शहजान गिल रोइन् बेस्सरी

४० वर्षको उमेरमा हृदयघातका कारण ज्यान गुमाएका भारतीय टीभी कलाकार सिद्धार्थ शुक्लाको शुक्रवार अन्त्येष्टि समारोह राखिएको छ । 


Advertisement

त्यहाँ पुगेकी सिद्धार्थकी मित्र शहनाज गिल निकै रोएकी छन् । उनलाई सम्हाल्न अरूलाई धौधौ परेको थियो । 


Advertisement

शुक्लाको निधनपछि गिलको यो पहिलो तस्वीर सार्वजनिक भएको हो ।

तस्वीर हेर्दा नै गिल निकै उदास देखिन्छिन् ।  


Advertisement

मसानघाट पुगेकी सिद्धार्थ शुक्लाकी आमा स्तब्ध देखिन्थिन् । शुक्लाकी दिदी पनि रोइरहेकी छन् । उनका साथीभाइ इष्टमित्र पनि निरन्तर दुःख प्रकट गरिरहेका छन् । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्