टाँकबिनाको सर्टमा मौनी रोयको बोल्ड अवतार [तस्वीरहरू]

बलिउडकी चर्चित अभिनेत्री मौनी रोय सामाजिक सञ्जालमा सक्रिय नायिकामध्ये एक हुन् । 


Advertisement

फोटो तथा भिडियो शेयर गरिरहने उनले हाली इन्स्टाग्राममा केही तस्वीरहरू शेयर गरेकी छिन् । 


Advertisement

उनले टाँक नलगाइकन लगाएको सर्टमा तस्वीर खिचाएकी छिन् । 

यो तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल छ । 


Advertisement

 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्