जब करीना कपूरलाई कार्यक्रम स्थलमै ब्लाउजले दियो धोखा...

एक कार्यक्रममा बलिउडकी चर्चित अभिनेत्री करीनाको कपूर जाँदै थिइन् । 


Advertisement

उनले महँगो तथा आकर्षक पहिरन लगाएर पार्टीमा गएकी थिइन् । 


Advertisement

सोही दौरानमा करीनाको ब्लाउज फुस्किएर सेफ्टी पीनको सहायता लिनु पर्यो । 

भारतीय मिडियाहरूमा उनको तस्वीर सार्वजनिक भएको छ । 


Advertisement

सो तस्वीर अहिले भाइरल भइरहेको छ । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्