बोल्ड अवतारमा देखिइन् निया शर्मा [तस्वीरहरू]

बलिउडकी चर्चित नायिका निया शर्मा यतिखेर आफ्नो गीत दो घुँटको प्रोमोशनमा व्यस्त छिन् । 


Advertisement

उनको सो गीत सोमवार दिउँसो सार्वजनिक हुने बताइएको छ ।


Advertisement

आफ्नो गीत रिलिजहुने जानकारी सहित उनले आफ्ना बोल्ड तस्वीरहरू सामाजिक सञ्जालमा शेयर गरेकी छन् । 

उनको बोल्ड फोटो शेयर भएको १७ घन्टामै ३ लाख २५ हजारभन्दा बढीले लाइक गरेका छन् भने कमेन्ट पनि धेरै नै आएको छ ।


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्