गायिका निशा सुनार नेपाली अमेरिकी कलाकार संघको अध्यक्षमा निर्विरोध निर्वाचित

चर्चित गायिका निशा सुनार नेपाली अमेरीकी कलाकार संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएकी छन् । 


Advertisement

संघको पाँचौं अधिवेशनबाट सुनार सहित १७ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । 


Advertisement

संघका अन्य निर्वाचित सदस्यहरू यसप्रकार छन् : 

प्रमुख संरक्षक अभय ढुंगेल 


Advertisement

अध्यक्ष निशा सुनार 

वरिष्ठ उपाध्यक्ष वसन्ती राई 

उपाध्यक्ष विक्की पुलामी 

उपाध्यक्ष  विमल डागी 

उपाध्यक्ष ईथ्ना कार्की 

उपाध्यक्ष राजेन्द्र राई 

महासचिव संगीता थापा 

सचिव मधु कुमार गिरी 

कोषाध्यक्ष पुष्कर बराल 

सह कोषाध्यक्ष पूजा न्यौपाने 

युथ कोअर्डिनेटर दिलिप कुमार श्रीस

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्