शिखर धवन र आयशा मुखर्जीबीच ८ वर्षपछि सम्बन्ध विच्छेद

इन्डियन क्रिकेटर शिखर धवन र उनकी पत्नी आयशा मुखर्जीबीच पारपाचुके भएको छ ।


Advertisement

विवाहको ८ वर्षपछि उनीहरू अलग भएकी हुन् ।


Advertisement

आयशा मुखर्जीले मंगलवार इन्स्टाग्राममा एक स्टाटस लेख्दै सम्बन्ध विच्छेद भएको छ । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्