न्यूड फोटो शेयर गर्दै गहना वशिष्टले भनिन् : रहर नै रहरमा न्यूड खिचाएँ, पारिश्रमिक पनि लिएँ

पोर्नोग्राफी गरेको अभियोगमा व्यापारी राज कुन्द्रा गिरफ्तारीमा परेपछि बलिउडमा पोर्नोग्राफीको  अहिले चर्चा चुलिएको छ ।


Advertisement

पोर्नोग्राफी केसमा धेरै बलिउड कलाकर्मी तथा अभिनेत्रीहरू जोडिएको रहस्य खुल्दै गएको छ ।


Advertisement

सोही प्रसंगमा पछिल्लो पटक जोडिएकी छिन् मोडल गहना वशिष्ट ।

गहनालो केही न्यूड  फोटो सुट गराएकी छिन् । ती फोटाहरू अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहरेको छ ।


Advertisement

कतिले यो फोटो सुट पनि राज कुन्द्राले नै गराएको टिप्पणी गरेका छन् । 

तर, गहना न्युड फोटो सुट कसैको करकापमा नभएर आफ्नै रहरमा गरेको दावी गरेकी छिन् ।

इन्स्टाग्राम अकाउन्टमा शेयर गरिएको यी फोटाहरूको क्याप्सन लेख्दै उनले रहरै रहरमा न्यूड तस्‍वीर खिचाएको बताएकी छिन् ।

उनले भनेकी छिन्,‘यो फोटो फुट मैले आफ्नै मर्जीले गराएको हुँ । फोटो सुट गर्दा म पुरै होसमा थिए । एक गिलास जुस पनि पिएकी छैन । न त कुनै ड्रग्स लिएकी छु । न त मेरो यौन शोषण भयो ।’

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्