घट्यो सुनचाँदीको मूल्य, कति छ आज ?

आइतवार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।


Advertisement

यस दिन छापावाल सुन  प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


Advertisement

अघिल्लो दिन सुन प्रति तोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदी प्रति तोला एक हजार १ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।


Advertisement

अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्