एपेक्स एजुकेसनको मेडिकल र इन्जिनियरिङ इन्ट्रान्स प्रिपेरेसन कक्षा

एपेक्स एजुकेसन एकेडमीको २३ औँ वार्षिकोत्सव तथा मेडिकल र इन्जिनियरिङ इन्ट्रान्स प्रिपेरेसनको उद्घाटन गरिएको छ । 


Advertisement

चिकित्सा शिक्षा आयोग सानोठिमी भक्तपुरका उपसचिव सीताराम कोइरालाले उद्घाटन गरेका हुन् । 


Advertisement

एपेक्सले एउटै छातामुनि मेडिकल र इन्जिनियरिङ इन्ट्रान्स तयारी कक्षा सञ्चालन गर्दै आएको र विगत २२ वर्षदेखि लोकसेवा आयोगको तयारी कक्षासमेत सञ्चालन गराइरहेको एपेक्सका मेडिकल काउन्सेलर डाक्टर सुरज भुसालले जानकारी दिए ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्