लुम्बिनी प्रदेशसभा बैठक फेरि स्थगित

लुम्बिनी प्रदेश सभाको बैठक फेरि स्थगन भएको छ ।


Advertisement

प्रदेशसभा सचिवालयले बुधवारका लागि बोलाइएको नवौं अधिवेशनको पाँचौं बैठक सभामुखको निर्देशनमा मंगलवार सूचना टाँसेर स्थगित भएको जानकारी गराएको छ । 


Advertisement

अर्को बैठक भदौ ३१ गते बिहीवार दिनको १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

यसअघि प्रतिपक्षी दल नेकपा एमालेको निरन्तर अवरोधका कारण प्रदेशसभा बैठक लगातार २ पटक स्थगन भइसकेको छ । 


Advertisement

कमेन्ट गर्नुहोस्